logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बारको अध्यक्ष नेकपा निकट र महासचिवमा काङ्ग्रेस संबद्ध बिजयी हुने निश्चित


  • राजनीति
  • बिहिबार, चैत्र २१ २०७५

मुलुकका कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनको आगामी तीन वर्षका लागि नेतृत्व चुन्न भएको निर्वाचनमा मिश्रित परिणाम आउने निश्चित भएको छ।

करिब चार सय मत गन्न बाँकी छँदा अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी हुन निश्चित भएको छ भने महासचिवमा लोकतान्त्रिक समूहका उम्मेद्वार लीलामणि पौडेलले जित्ने भएका छन्। चार दिनदेखि जारी मतगणना अन्तिम चरणमा पुग्दा महासचिवमा प्रगतिशील खेमामा महासचिवका उम्मेद्वार सुरेन्द्र थापा निकै पछि परेका छन्।

अब बाँकी मत गन्न करिब आधादेखि एक घन्टासम्म लाग्न सक्ने जनाइएको छ । त्यसपछि औपचारिक परिणाम घोषणा हुनेछ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार