logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँका २३ वर्षिय युवती ४२ थान लागु औषध सहित पक्राउ


  • राजनीति
  • सोमबार, चैत्र २५ २०७५

तनहुँ- आज तनहुँमा एक युवती लागु औषध सहित प्रकाउ परेकी छन।जिल्ला प्रहरी जार्यालय तनहुँको टोलीले तनहुँ व्यास नगरपालिका वडा नं। ५ र ४ को सिमाना जोड्ने चाईना पुलमा शरिर तलासी लिदा निजले बोकेको झोलामा लुकाई राखेको प्रहरीले बताएका छन।

आबुखैरेनी गाउँपालिका वडा नं। ५ छिम्केश्वरी बस्ने वर्ष २३ की पुजा मगरको शरिर तलासी लिदा उअनले बोकेको झोलामा लुकाई राखेको अवस्थामा डिअजेपम् इन्जेक्तिओन् १ थान, णूफिण् शिशी १ थान र फेणेर्गण् शिशी १ थान गरी ३ वटा शिशीलाई एकै ठाँउमा राखी सेतो टेपले बेरी सेटको रुपमा तयार पारेको डिअजेपम् १४ थान, फेणेर्गण् १४ थान, णूफिण् १ थान गरी जम्मा ४२ थान शिशी लागु औषध फेला परेकोले उक्त लागु औषध कानुनी रितपुर्वक बरामद गरेको प्रहरीले जानकारी दिएका छन।

अहिले आरोपी पुजा मगरलाई पक्राउ गरी लागु औषध मुद्धामा आजै सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको बताएका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार