राजनीति
आज भोली सामाजिक संजालको प्रयोगकर्ताको संख्या जति बढेको छ यसको गलत उपयोग गर्नेहरुको संख्या पनि भारी मात्रामा बढेको देखिन्छ । तपाईले कसैलाई अश्लिल म्यासेज पठाउने बानी त बसाल्नु भएको छैन । छ भने सावधान । त्यस्ता म्यासेज म्यासेज रिडरले सार्वजनिक पनि गरिदिन सक्छन् है ।
जसको पछिल्लो उदाहरण बनेकी छिन् भारतका राष्ट्रपति प्रणव मुखर्जकी छोरी शर्मिष्ठा मुखर्जी । शर्मिलाले सामाजिक सञ्जालमा आँफुलाई अश्लील म्यासेज पठाउने व्यक्तिको म्यासेज नै सार्वजनिक गरिदिए पनि भारतमा हंगामा नै मच्चिएको छ ।

