logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

लाेकसेवा आयाेगले बनायाे नमुना प्रश्नपत्र यस्ताे छ हेर्नुस्


  • राजनीति
  • मंगलबार, असार ३१ २०७६

लोकसेवाले स्थानीय तहको लागि ठूलो संख्यामा बिज्ञापन गरेको छ । यो बिज्ञापनमा हाम्रा पाठकहरुका लागि पनि निकै महत्वपूर्ण छ ।

लाेकसेवाकाे तयारी गरिरहेका हाम्रा आदरणीय पाठकहरुलाई मध्यनजर राख्दै अप्राविधिक समूहको प्रथम पत्र सामान्य ज्ञान र आइ क्यूलाई सेटको रुपमा राखेका छौ । सेट कस्तो लाग्यो ? तल कमेन्ट बक्समा कमेन्ट गरिदिनु हुन अनुरोध समेत गर्दछौ । साथै यसलाई निरन्तरता दिने कोसिस गर्दछौ । याे सेट पाठकहरुका लागि पस्कदै केही दिनमा यसकाे उत्तरसहितकाे अर्काे पाेस्ट राख्ने जानकारी पनि गराउँदछाै ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार