logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

यसरी सम्पन्न हुदैछ प्रधानमन्त्री ओलीकाे उपचार केहिदिनमा स्वदेश फर्किदै


  • राजनीति
  • शनिबार, भाद्र १४ २०७६

ऊर्जामन्त्री वर्षमान पुनले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।पुनले शनिबार सिंगापुर पुगेर ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

उनले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै सोमबार र बुधवारको जाँच पश्चात उनी नेपाल फर्कने जानकारी दिए ।

गत भदौ ५ गते सिङ्गापुर गएका उनको अहिले त्यहाँस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार