logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहले माग्याे २ हजार बढी कर्मचारी, फारम यसरी भर्नुहाेस्


  • राजनीति
  • मंगलबार, भाद्र १७ २०७६

काठमाडौं :  नेपाल सरकारकाे गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण  आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ।

जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकमका लागि ९९५ जनाका माग गरिएको छ।

हेर्नुस् बिज्ञापन

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार