logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मेडिकल माफिया बिरुद्ध विप्लव पुत्र प्रकाशको खतरनाक घोषणा


  • राजनीति
  • आइतबार, भाद्र २२ २०७६

मुलुकको शिक्षामा देखिएको बिकृती बिसगती विरुद्ध संघर्ष घोषणा गरेको संघर्ष समितिले आज भरतपुरको चितवन मेडिकल कलेजमा कोणसभा सम्पन्न गरेको छ । चितवन कलेजका  प्रबन्ध निर्देशक हरिश चन्द्र न्यौपानेलाई दलाल भएको घोषणा गर्दै संघर्ष समितीका संयोजक तथा विप्लव पुत्र प्रकाश चन्दले  चेतावनी दिएका छन् ।

संयोजक प्रकाशले सीएमसीले सरकारले तोकेको भन्दा बढी शुल्क बिद्यार्थीहरु बाट असुलेको भन्दै विरोध प्रदर्शन गर्दै आएको जनाएकाछन ।

पछिल्लो समय आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले आयोजना गरेको विरोध र्यालीलाई सम्बोधन गर्दै प्रकाशले दलालहरु मेडिकल शिक्षा हुदै जनताको गास खोस्न आइपुग्ने भएकोले आम बिद्यार्थी र अभिभावकले बिरोध गर्न आव्हान गरेका छन ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार