logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

अडियो बाहिरिएपछि काउन्सिल अध्यक्ष किशोर श्रेष्ठलाई ज्यान मा’र्ने धम्की


  • राजनीति
  • सोमबार, भाद्र २३ २०७६

पछिल्लो समय निकै चर्चामा रहेको शालिकराम पुडासैनी प्रकरण सगै चर्चामा रहेका दुइ पात्र रबि लामिछाने र किशोर श्रेष्ठको बिषय थप अर्को मोडमा पुगेको छ ।

नेपाल प्रेस काउन्सीलका अध्यक्ष किशोर श्रेष्ठ र रवि लामिछाने सञ्चालक रहेको सिधा कुरा जनतासँग कार्यक्रमका प्रोड्युसर दिपक बोहोराको अडियो अन्तरवार्ता एक अनलाइम  मार्फत सार्वजनिक भएपछि अध्यक्ष श्रेष्ठलाई ज्यान मा’र्ने धम्की आएको छ ।

बरिस्ठ पत्रकार श्रेष्ठले फेसबुक स्टाटस लेख्दै एउटा प्रतिनिधी पात्रलाई आइडी नै उल्लेख गरि ज्यान मा’र्ने धम्की दिएको उल्लेख गरेका छन् ।

खासगरी ‘सिधा कुरा जनतासँग कार्यक्रम’का समर्थक बताउँनेहरुले पत्रकार श्रेष्ठमाथि अपमानजनक शब्द प्रयोग गर्ने गरेका छन् । आफूलाई रवि लामिछानेको ठूलो फ्यान बताउँने एक युवती ज्वालाले यस्तो लेखेकि छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार