logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बडादशैंमा घटस्थापना र टिकाकाे साइत यस्तो छ हेर्नुस् ( सुचना सहित)


  • राजनीति
  • आइतबार, असोज १२ २०७६

यसवर्षको घटनास्थापना र विजयादशमीको टीकाको शुभ साइत एउटै समय बिहान १० बजेर २५ मिनेटमा परेको छ । आइतबार परेको घटस्थापनाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ भने २१ गते मंगलबार परेको विजयादशमीको टीकाको शुभसाइत पनि सोही समय (१०ः३५) नै परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिले उपलब्ध गराएको सो साइतलाई गृह मन्त्रालयले समेत एक सूचना निकालेर सर्कुलर जारी गरेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा स्थानीय समयअनुसार कति बजे विजयादशमीको टीका लगाउने भनेर समय तोकेको छ ।

हेर्नुस् सुचना

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार