राजनीति
छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिनफिङका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागतकालागि दिएको रात्रि भोज आयोजनामा नेपाली खानाको मेनु तयार पारिएको छ ।
दुईदिने राजकीय भ्रमणमा रहेका सीलाई शुरुमा बारा, मम, लुक्लाको सीमी र भट्मास साधेका राखिएको छ । यस्तै कुरिलो र क्वाँटीको रस तयार पारिएको छ । मेन मेनुमा पट रोस्ट ल्याम्ब राखिएको छ ।