logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गुरुङको गिरफ्तारी प्रती महासंघको आपत्ति


  • राजनीति
  • मंगलबार, मंसिर १० २०७६

पोखराका पत्रकार तथा राजनीति  अनलाइनका सह सम्पादक आश बहादुर गुरुङको गिरफ्तारी प्रती नेपाल पत्रकार महासंघ कास्कीले  आपत्ति जनाएको छ । महासंघका अध्यक्ष दिपेन्द्र  श्रेष्ठ द्धारा जारी बिज्ञप्तीमा पत्रकार माथि हुने धरपकडलाइ  अबिलम्ब रोक्न माग गरेकाछन ।

आफ्नै निवास रामबजार पोखरा बाट गिरफ्तार गरि मुद्दा चलाएको प्रती महासंघले बिरोध जनाउदै निर्वाधरुपमा काम गर्न वातावरण नबिथोल्न स्थानिय प्रशासन सग माग गरेका छन ।

गुरुङको बिनासर्त रिहाइको माग गर्दै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रशासन समक्ष माग गरेकाछन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार