logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँको व्यास ५ साँगेफाँटका महिला धान चुट्न र परालको दाई हाल्ने कार्यमा व्यस्त


  • रासस
  • बिहिबार, मंसिर १९ २०७६

तनहुँको व्यास नगरपालिका – ५ साँगेफाँटका महिला धान चुट्न र परालको दाई हाल्ने कार्यमा व्यस्त ।  युवा वैदेशिक रोजगारका लागि बिदेसिएपछि धान काट्ने, भित्र्याउने र दाई हाल्ने कार्यमा महिला खटिने गरेका छन् ।

तस्वीर :  कृष्ण न्यौपाने

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार