logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

म्याग्दीमा नगदसहित भेट्टाएको झोला फिर्ता


  • रासस
  • शुक्रबार, पुष ४ २०७६

म्याग्दी – अन्नपूर्ण गाउँपालिका–३ दानाका रिया थापाको बेनी देखि दानातर्फ जाने क्रममा हराएको नगद सहितको झोला भेट्टाएका रघुगंगा गाउँपालिका–२ का झलक शर्माले सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गर्दै । झोलामा रु ५० हजार दूई सय २५ नगद र मोवाईल लगायत सामान रहेको थियो ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार