logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गौरव सहित क्रान्तिकारी माओवादीका १५ जना गिरफ्तार


  • राजनीति
  • आइतबार, पुष १३ २०७६

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका बरिष्ठ नेता सिपी गजुरेल गौरव पक्राउ परेका छन् । भारतले सीमा मिचेको विषयमा आयोजित विरोध प्रदर्शनका क्रममा प्रहरीले गजुरेललाई पक्राउ गरेको हो ।

राजधानीको माइतीघर मण्डलाबाट शुरु भएको जुलुस संघीय संसद भवन बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा बिजुलीबजार पुल नजिकबाट गजुरेल पक्राउ परेका हुन् । प्रहरीले गजुरेलसहित प्रदर्शनमा सहभागी करिब १५ जना लाई पक्राउ गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार