logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एकै पटक ७७ जना डिएसपी काे सरुवा, काे कहाँ परे ? हेर्नुस्


  • राजनीति
  • मंगलबार, पुष १५ २०७६

एकै पटक प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।

कार्यालयले मंगलबार पौष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार