logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गाैचन ह’त्यामा विवादित बनेका गृहमन्त्री थापाका भाइले किन गरे सुटुक्क आ’त्मसमर्पण


  • राजनीति
  • बुधबार, फाल्गुन २८ २०७६

निर्माण व्यवसायी शरद गाैचनकाे ह’त्या तथा फि’राैती अ’सुली मा विवादित बनेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्म’समर्पण गरेका छन्। उनले गत सोमबार जे’लमै पुगेर आ’त्मसमर्पण गरेका हुन्।

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गो’ली हानी ह’त्या गर्ने मुख्य अ’भियु’क्त समिरमानसिंह बस्न्त्यातसँग नरेशको फोन सम्पर्क र भेटघाटपछि उनी वि’वादमा आएका थिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा नरेशको सम्पर्क बस्न्त्यातसँग रहेको रहस्य खुलेको थियो। फि’रौती अ’सुलीमा ध’म्की दिएको आरोपमा प’क्रा’उ परेका नरेश नगरकोटी र पवन खड्कासँग समेत नरेशको भेटघाट र सम्पर्क देखिएको थियो।

ब्यूरोले नरेशलाई समेत प्रतिवादी बनाएर अदालतमा मु’द्दा दर्ता गरेपनि उनी छुटेका थिए। पछि उच्च अदालत पाटनले नरेशलाई प’क्रा’उ गरेर थु’नामा राख्न प्रहरीलाई आ’देश दिएको थियो।

फ’रार हुँदै आएका नरेशले गत सोमबार आफैं कारागारमा आत्म’समर्पण गरेको जानकारी डल्लीबजार कारागारले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार