logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

भुकम्प : पोखराको लुम्लेलाइ केन्द्रबिन्दु बनाएर ५ रेक्टरको कम्पन


  • राजनीति
  • आइतबार, चैत्र २ २०७६

पोखरा – पर्यटकिय नगरी पोखरामा भुकम्प गएको गएको छ। राती ८ बजेर ४५ मिनेटमा कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का कास्कीसहित आसपासका विभिन्न जिल्लामा महसुश भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको ठूलो धक्का महसुश भएपछि स्थानियहरु त्रसित भएर घर बाहिर निस्किएको पोखराबाट ईश्वर प्रसाद खनालले जानकारी दिए। भुकम्पबाट कुनै जनधनको क्षती भएकोबारे केहि खबर प्राप्त भएको छैन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार