राजनीति
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रिय सदस्य एवं युवा नेता लेखनाथ न्यौपानेले हालै भएको डा.सुरन्द्र यादव प्रकरणमा सासद र पुर्व आइजिपी प्रधानमन्त्री के पि शर्मा ओलिकै निर्देशनमा प्रयोग भएको कुरा वताउनु भएको छ । नेता न्यौपानेले आफ्नो फेसबूकमा लामो स्टाटस लेख्दै यस्तो भनेकाहुन । उनले विषय, समय र प्रक्रिया तिनै कोणबाट अध्यादेश ल्याउनु प्रधानमन्त्रीको क’मजोरी मात्र होइन प्रधानमन्त्री ओलिको निकै ख’राब नि’यत प्रष्ट देखियो ।
राजपाका नेता डा. सुरेन्द्र यादबलाई रातारात ल्याउनकालागी सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पुर्व आइजिपी सर्वेन्द्र खनाललाई प्रधानमन्त्रीले नै नि’र्देशन दिएको कुरा मान्छे ले त के जनवरले समेत पत्याउने भन्दै नेता न्यौपाने अगाडि लेख्छन “जुन उद्देश्यले अध्यादेश ल्याइएको थियो, त्यो पहिलो मि’सनमा शक्ति परिचालित गर्ने सन्दर्भमा यो सँग मेल खाने स्वभावका प्रहरीका पूर्व महानिरिक्षक र सांसदहरु प्रयोग गरिए । प्रमको नि’र्देशन वेगर आफैं परिचालित भएको बिषय प्रसङ्ग मान्छेको त कुरै भएन, ज’नावरले समेत पत्याउँदैन ।
उनले प्रधानमन्त्रीको अहिलेको तरीका राजनितिक नभएको दावी गर्दै “लकडाउनको बेला, रातारात मधेश झर्ने र अर्को पार्टीको सांसदलाई पदको लो’भ देखाउने, लाभको पदको पुष्टि गर्न प्रमसँग फोन गराउने तरिका राजनीतिक हुँदैन ” ।
उनले पहिले पद पाउने आसामा राखेका संसद सुरेन्द्रले पछि पद नपा’उने थाहा पाएपछी आफुलाई अप’हरण गरिएको भनेर झु’टो बोलेको भन्दै यादवलाई पनि पदलो’लुप नेता भएको आ’रोप लगाएकाछन ।
अखिल(क्रा’न्ति’कारी) का पुर्व अध्यक्ष समेत रहेका युवा नेता न्यौपानेले पाँततारे होटलको प्रवेश र भव्य व्यस्थापनले त सांसद खरिद बि’क्रीको २०५२ सालको नि’यत र चि’त्र दोहोरिएको प्रष्ट पुष्टि भएको छ भनेकाछन ।
आफ्नो स्टाटस्को अन्तिमममा उनले यसरी रा’ता’रात परिचालित भएको टिम पनि आ-आफ्ना चाहेका पदहरूमा नियुक्त पाउन र ती प्राप्तीमा परिचालित भएका थिए जसको नि’यत नि’कै खो’टपू’र्ण मात्र नभएर पैसा ,पद र प्रतिष्ठाकालागि जे प’नि गर्ने खालको देखिएको छ भनेर लेखेकाछन ।