file pic
पोखरा – पोखरा महानगरपालिका वडा नम्बर २६ पैतेको डाडामा पहिरो जाँदा एक जनाको मृ’त्यु भएको छ । करिब ४५ बर्षीया विवेक परियार नाम गरेक युवकको मृ’त्यु भएको हो ।
बुधवार देखी परेको वर्षाका करण विहीबार राती घर पहिरोमा पुरिदा घरका अन्य भाग्न सफल भएपनि विवेक पहिरोको पु’रिएका हुन् ।
इलाका प्रहरी कार्यालय डाडाको नाकको टोली र स्थानीय बासिन्दा उनको श’वको उद्दार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।