logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

उपसचिव सन्जेल माथी कार्यालयमा हातपात


  • राजनीति
  • आइतबार, साउन १८ २०७७

श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन्। उपसचिव सञ्जेलमाथि शनिबार बिहान ११ बजेतिर कार्यकक्षमै कुटिएका हुन्।

कुटपिटमा संलग्नको आरो’पमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो।

कुटपिटबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। कार्यकक्षमै कुटिएका सञ्जेलको अनुहारमा चोटपटक लागेको बुझिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार