logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

संंविधानबारे ओली र प्रचण्ड बिच कुरा किन बाझियो


  • राजनीति
  • आइतबार, असोज ४ २०७७

०७२ सालको आसोज ३ गतेका दिन झण्डै दस बर्षको कठोर मेहनत र छिमेकी नाकावन्दी झेल्दै सँसदको ९२ प्रतिशत समर्थनसहित सम्विधान जारी भएको थियो।

प्रमुख दलहरु नेपाली काङ्ग्रेस,नेकपा एमाले र माओवादीको यसमा पहल र सहमति थियो । तिथिको हिसाबले सम्विधान घोषणा भएको हिजो ठ्याक्कै पाँच बर्ष पुगेको हो तर पछिल्ला दिन नेकपाका दुई अध्यक्षहरुको कुरा कहिलेकाही बाझिएर आउने गरेको छ । हिजोको शुभकामना पनि कतै त्यसैको नतिजा त होइन ? नत्र तथ्यमै किन यस्तो त्रुटि ?

नेताहरुको नामबाट सचिवालय या सल्लाहकार समूहले निकाल्ने यस्ता सामान्य सूचनामै दुनियाँ हँसाउने काम किन ?

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार