logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

डा केसी माथीको सरकारी क्रूरता पतनको प्रमाण हो : गगन थापा


  • राजनीति
  • मंगलबार, असोज ६ २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता, सांसद तथा पूर्व मन्त्री गगनकुमार थापाले सत्याग्रही डा. गोविन्द केसीमाथि दु’र्व्यवहार भएकोमा आ’पत्ति जनाएका छन् । उनले केसीमाथिको दुर्व्यवहारलाई क्रु’रताको पराकाष्टाको संज्ञासमेत दिएका छन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत थापाले लेखेका छन्,‘सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन।तर अनशनरत डा।गोविन्द केसीमाथी सरकारले गरेको अप’मानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ। क्रुर तानशाहले मात्र यस्तो निन्द’नीय कृत्य गर्नसक्छ। सरकारले आफ्नो प’तनको बाटो आफै खनेको छ।’

https://m.facebook.com/story.php?story_fbid=3449598201750734&id=187872841256636

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार