logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

महारा पत्नीलाइ हेलिकप्टरबाट काठमाडौ ल्याइयो, नर्भिकमा उपचार हुदै


  • राजनीति
  • शनिबार, कार्तिक १५ २०७७

पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीतालाई श्वाँसप्रश्वासमा समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ। दाङ घोराहीबाट हेलिकोप्टरमार्फत् सीतालाई शुक्रबार बिहान ९ बजे उपचारका लागि काठमाडौं ल्याईएको शरद रेग्मीले जानकारी दिए ।

हाल उनलाई काठमाडौंको थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । सीतालाइए निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ। महरा परिवार निकटका अनुसार सीताले केही वर्ष पहिले छातीको शल्यक्रिया गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार