logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

ओली प्रतिगमनका वाहक हुन काँध नथापौं : डा. भट्टराई


  • राजनीति
  • मंगलबार, मंसिर ९ २०७७

पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशको आजको मुख्य मुद्दा व्यक्ति केपी शर्मा ओली नभएर ओली प्रवृत्ति भएको टिप्पणी गरेका छन् । उनले व्यक्तिको रुपमा आफूलाई पनि ओली धेरै मनपर्ने मान्छे भएको सुनाएका छन् । तर, ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक भएकोपनि उनले उल्लेख गरेका छन् ।

 

डा. भट्टराईले लेखेका छन्,”आज देशको मुख्य मुद्दा व्यक्ति ओली हैन,ओली प्रवृत्ति हो। व्यक्तिको रूपमा मलाई पनि ओली धेरै मनपर्ने मान्छे हुन्।तर ओली प्रवृत्ति यतिवेला प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक हो।अग्रगमनको मुख्य वाधक हो।यो एउटा पार्टीको मुद्दा मात्र हैन।कुनैपनि वहानामा यसलाई काॅध थाप्ने गल्ती नगरौं!”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार