logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

१८ सिडियोहरुको सरुवा, को कहाँ ? (नामावलीसहित)


  • राजनीति
  • शुक्रबार, पुष ३ २०७७

गृह मन्त्रालयले विभिन्न १८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको सरुवा गरेको छ।
गृहमन्त्री रामबहादुर थापा बादलले सहसचिव र उपसचिव गरी १८ जनाको सरूवा तथा हेरफेर गरेका हुन्।

शुक्रबार गृहको निर्णय अनुसार ललितपुरका सिडियो हेरफेर भएको छ। गृहले ललितपुरमा गृह मन्त्रालका सहसचिव ढुण्डीप्रसाद निरौलालाई पठाएको छ भने ललितपुरका नारायणप्रसाद भट्ट बागमती प्रदेशमा पठाइएको छ।

त्यस्तै पाँचथरका सिडिओ अर्जुनकुमार शर्मालाई रामेछाप तथा खोटाङका शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा सरूवा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार