logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

प्रचण्डले प्रतिवेदन फिर्ता लिए मात्रै अध्यादेश फिर्ता


  • राजनीति
  • शनिबार, पुष ४ २०७७

प्रधानमन्त्री तथा सत्तारूढ दल नेकपा अध्यक्ष केपी ओली साढे दश बजे खुमलटार पुग्ने खवर पठाएका अध्यक्ष १७ मीनेट ढिलो गरी भर्खर अर्का अध्यक्ष प्रचण्डकोमा पुगेका छन ।

भोलि हुने स्थायी समिति बैठकको पूर्वसन्ध्यामा आजको यो भेट दुबैतिरबाट प्रस्तुत प्रतिवेदन फिर्ता लिने र त्यसपछि बल्ल गत हप्ता जारी संबैधानिक परिषद बैठकसम्बन्धी अध्यादेश फिर्त्ती प्रक्रिया अघि बढाउने विषयमा (बटमलाइन बनाएर) केन्द्रित हुने बताइन्छ ।

१ गते स्थायी समिति बैठकको सहमतिका बाबजुद पनि अध्यादेश २-४ दिन हेरौं, रास्ट्रपतिसङ्ग पनि सल्लाह गरौं भन्दै फिर्ता लिइसकिएको छैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार