logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई


  • राजनीति
  • सोमबार, साउन २० २०८२

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन्।

प्रधानमन्त्री एवं अध्यक्ष ओली भूपरिवेष्ठित विकासशिल राष्ट्रहरु (एलएलडिसी) को तुर्कमेनिस्तानमा मा हुने संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा भाग लिन गए राती त्यसतर्फ प्रस्थान गरेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्किने कार्यक्रम रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार