logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

निर्वाचन आयोगले गर्यो रास्वपाको कार्यसमिति अद्यावधिक


  • राजनीति
  • बुधबार, साउन २९ २०८२

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यसमिति अद्यावधिक गरेको छ ।

रास्वपाले केही पदमा हेरफेर गरेर अद्यावधिक गर्न आयोगमा निवदेन दिएको थियो । सोही विवरणको आधारमा आयोगले रास्वपाको कार्यसमिति अद्यावधिक गरेको हो ।

अद्यावधिक गरिएको अभिलेख अनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन् । प्रवक्तामा मनिष झा छन् । पदाधिकारीमा सहमहामन्त्री एक जना मात्रै रहेको अद्यावधिक गरिएको छ ।

यसअघि हेरफेर भएको कार्यसमिति आयोगले अद्यावधिक गर्न ढिलाइ गरेको रास्वपाले बताएको थियो।

यस्तो छ अद्यावधिक विवरणः

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार