logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पूर्वराष्ट्रपतिद्वारा पूर्वप्रधानमन्त्री सम्मानित


  • राजनीति
  • आइतबार, साउन १७ २०८३

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सम्मान गर्नुभएको छ ।

आज तुल्सीलाल अमात्यको २९ औं स्मृति दिवसका अवसरमा आयोजित समारोहमा उहाँले नेपाललाई सम्मान गर्नुभएको हो । त्यसअवसरमा पूर्वराष्ट्रपति भण्डारीले नेपाललाई सम्मानपत्र प्रदान गर्नुभयो ।

तुल्सीलाल स्मृति प्रतिष्ठानद्धारा आयोजित उक्त समारोहमा पूर्वराष्ट्रपति भण्डारी, पूर्वप्रधानमन्त्री नेपालसँगै विभिन्न व्यक्तित्वको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार