logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

फेसबुकबाट राष्ट्रपतिकी छोरीलाइ यौन प्रस्ताव ,हेर्नुस ति ब्यक्ति को हुन र मेसेज कस्तो थियो


  • राजनीति
  • बिहिबार, बैशाख १२ २०७६

आज भोली सामाजिक संजालको प्रयोगकर्ताको संख्या जति बढेको छ  यसको गलत उपयोग गर्नेहरुको संख्या पनि भारी मात्रामा बढेको देखिन्छ । तपाईले कसैलाई अश्लिल म्यासेज पठाउने बानी त बसाल्नु भएको छैन । छ भने सावधान । त्यस्ता म्यासेज म्यासेज रिडरले सार्वजनिक पनि गरिदिन सक्छन् है ।

जसको पछिल्लो उदाहरण बनेकी छिन् भारतका राष्ट्रपति प्रणव मुखर्जकी छोरी शर्मिष्ठा मुखर्जी । शर्मिलाले सामाजिक सञ्जालमा आँफुलाई अश्लील म्यासेज पठाउने व्यक्तिको म्यासेज नै सार्वजनिक गरिदिए पनि भारतमा हंगामा नै मच्चिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार