logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मिनिट्रक दुर्घटना सात जना मध्ये दुईको घटना स्थलमै मृ’त्यु


  • रासस
  • आइतबार, पुष ६ २०७६

नुवाकोट- नुवाकोटको विदुर नगरपालिकामा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृ’त्यु भएको छ।

आज बिहान बिदुर नगरपालिका ६ स्थित मुलथलाबाट खड्ग भञ्ज्याङतर्फ जाँदै गरेको मिनिट्रक गति अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

मिनिट्रकमा सवार सात जना मध्ये दुई जनाको घटना स्थलमै मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ। बाँकी पाँच जना घाईतेको उपचारको लागि सशस्त्र प्रहरीको १९ नम्वर गुल्म नुवाकोटले त्रिशुली अस्पतालतर्फ उपचारको लागि पठाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार