logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

डाक्टरले नै अस्पतालको अल्ट्रासाउण्ड मेसिन चोरेर भागेपछी


  • राजनीति
  • बिहिबार, जेष्ठ २९ २०७७

पोखरा – अल्ट्रा साउण्ड मेसिन चोरीको आरोपमा दुई चिकित्सक प्रकाउ परेका छन ।

पाटन अस्पतालको आइसियु वार्डमा रहेको करिव २० लाख भन्दा बढी मुल्य पर्ने पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरी गरेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरले प्रकाउ गरेको हो ।

प्रकाउ पर्नेमा सर्लाही घर भइ काठमाडौं बस्ने ३६ वर्षका डा। प्रविण मिश्र र महोत्तरीका २० वर्षीय रमेश कुमार शर्मा रहेका छन । जेठ २ गते बिहान ८ बजे मेसिन बनाउन भन्दै कम्पनीबाट आएको भन्दै अस्पतालका कर्मचारी व्यस्त भएको मौका पारी मेसिन चोरेर फरार भएका थिए।

चोरी भएको सामानसहित पक्राउ गरिएका उनीहरुलाई थप अनुसन्धानका लागी पाँच दिन हिरासत पठाइएको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार