logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

तनहुँ आवुँखैरिनी एना पहारामा ट्रक दुर्घटना , एकको मृत्यु


  • राजनीति
  • सोमबार, असार १ २०७७

तनहुँ – आज बिहान तनहुँमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सोमबार बिहान आवुँखैरिनी २ एना पहारा भन्ने स्थानमा दुघटना हुदाँ चालकको मृत्यु भएको हो ।

सिमेन्ट बोकेर मुग्लिनबाट आवुँखैरेनी आउदैँ गर्दा अनियन्त्रित भई २५ मिटर तल खोल्सामा खस्दा ना६ प६६५ नम्बरको ट्रकका चालक बर्ष ३२ को विष्षु परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही ट्रकका सहचालक सुर्यबहादुर बुडाथोकीको अवस्था सामान्य रहेको बताइएको छ ।

file pic

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार