पोखरा – कास्कीको मादी गाउँपालिका वडा १ की संक्रमित १९ महिने बालिकालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको आइसोलेसनमा भर्ना गरिएको छ ।
उनी सँगै मादी ९ कै अर्का ४२ वर्षे पुरुषलाईपनि आज भर्ना गरिएको हो । १९ महिने बालिकाको स्याहारको लागी आमालाई पनि आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
१९ महिने बालिकाको भने कुनै ट्राभल हिस्ट्री नै छैन । उनका बुबा आमाको भने रिपोर्ट नेगेटिभ आएको छ । बालिकाका वुवा केही समय अघि भारतबाट आएका थिए । १९ महिने बालिकाको भने कुनै ट्राभल हिस्ट्री नै छैन ।यसैक्रममा उनले एक पटक शिशुलाई पनि भेटेका थिए । उनका बुबा आमाको भने रिपोर्ट नेगेटिभ आएको छ ।
बालिकाका वुवा केही समय अघि भारतबाट आएका थिए ।स्वाब पठाएको १२ दिनपछि दुवैमा कोरोना पोजेटिभ देखिएको हो । अहिले मादी गाउपालिकाले ति बालिकाको सम्पर्कमा आएका मानिसहरुको ट्रेसिङ सुरु गरेको छ