logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा २६ पैतेको डाडामा पहिरो जाँदा एकको मृ’त्यु


  • आश तमु
  • शुक्रबार, असार २६ २०७७

file pic

पोखरा  – पोखरा महानगरपालिका वडा नम्बर २६ पैतेको डाडामा पहिरो जाँदा एक जनाको मृ’त्यु भएको छ । करिब ४५ बर्षीया विवेक परियार नाम गरेक युवकको मृ’त्यु भएको हो ।

बुधवार देखी परेको  वर्षाका करण विहीबार राती घर पहिरोमा पुरिदा घरका अन्य भाग्न सफल भएपनि विवेक पहिरोको पु’रिएका हुन् ।

इलाका प्रहरी कार्यालय डाडाको नाकको टोली र स्थानीय बासिन्दा उनको श’वको उद्दार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार