logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

कास्कीको मकै खोलामा अ’र्धन’ग्न अवस्थामा एक युवतीको श’व फेला


  • राजनिती न्युज डेस्क
  • शुक्रबार, असार २६ २०७७

कास्की मादी गाउँपालिका वडा नम्बर १० र ११ को सिमाना मकै खोलामा अ’र्धन’ग्न अवस्थामा एक युवतीको श’व फेला परेको छ ।

अन्दजी १७,१८ बर्षको ती युवतीको श’व आज विहान फेला परेको पत्रकार पुरन गुरुङले बताएका छन । इलाका प्रहरी कार्यालय डाडाँको नाक अनुसार घटनाको अनुसन्धान जारी रहेको बताएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार