पोखरा महानगरपालिका वडा नं. ५ पर्स्याङमा भ्वाङ परेको छ । । जसका कारण दुई घर जोखिममा परेको छ ।
शिवालय मार्गको राधाकृष्ण मन्दिर नजिकै स्थानीय गोपाल कोइरालाको पक्की घर र लोकदर्शन कोइरालाको घर नजिक भ्वाङपरेको हो ।
जमीन भार्सिसंगै घरमा बस्ने मानिसहरू त्रसित भएका छन् ।