logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

माक्र्सवादमा चेतना के हाे र यसकाे उत्पत्ति कसरी हुन्छ


  • अखिल बिश्वकर्मा
  • सोमबार, माघ ७ २०७५

चेतना भनेकाे मानिसकाे मस्तिष्ककाे एउटा गुण हाे । याे प्रकृति र समाजकाे लामाे र जटिल बिकासकाे परिणाम हाे । मानिसकाे बिपरित रहेका बस्तुहरुले उसकाे ज्ञानेन्द्रिय माथि (अाखा नाक कान जिव्राे छाला)प्रभाव पार्दछन्। स्नायुकाेषहरु मार्फत यी बाह्य क्रियाहरु ज्ञानेन्द्रियहरुबाट मस्तिष्क मा संम्प्रेसित हुन्छन् । जहाँ चेतनाकाे उदय हुन्छ।ज्ञानेन्द्रियबाट मस्तिष्कले पाएका कुराहरु हाम्रो चेतनाका अाधार हुन।
चेतना अतिमहत्वपुर्ण दार्शनिक प्रबर्ग मध्य एक हाे। जसकाे साहयताले दर्शनशास्त्र काे अाधारभुत समस्यालाई उठायर सामाधान गरिन्छ।चेतना बास्तबिकता काे प्रतिबिम्ब काे उच्चतम रुप हाे।
प्रथम : ज्ञान सिद्धान्तको भाैतिकवादी धारणा अनुसार चेतनाले बस्तुगत जगत अर्थात पदार्थलाइ प्रस्थान बिन्दुकाे रुपमा लिन्छ।दाेश्राे : ज्ञान सिद्धान्तको प्रतिबिम्ब काे उपस्थितिलाई चेतनाकाे प्रमुख चरित्र काे रुपमा सामेल गर्दछ।
तेस्रो : यसले प्रतिबिम्ब चिन्तनकर्ताकाे अधिनमा रहन्छ भन्ने मान्दछ।अर्थात याे सत्रुकाे प्रतिबिम्बकाे स्वरुपकाे अात्मिक चरित्रमाथि जाेड दिन्छ।
प्रतिबिम्बहरुका रुपहरु निम्न अनुसारका समुहहरुकाे परिक्षण गर्न सकिन्छ।१.निर्जिव प्रकृति मा प्रतिबिम्बित पदार्थकाे गतिको दुइ रुप हुन्छ। (क) यान्त्रिक भाैतिकवाद (ख) रासायनिक २.सजिव प्रकृतिमा प्रतिविम्ब (जैविक रुपसंग

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार