logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको शक्तिशाली भुकम्प


  • राजनीति
  • आइतबार, चैत्र २४ २०७५

जकार्ता– इन्डोनेसियाको नुसा टेन्गारा प्रान्तलाई केन्द्रविन्दु बनाई आइतबार ६.१ म्याग्निच्यूडको भुकम्प गएको छ । इन्डोनेसियाली भूगर्भ केन्द्रका अनुसार भूकम्पको केन्द्र समुद्र सतहबाट करिब ५७३ किलोमिटर गहिरो भागमा रहेको थियो ।

भूकम्पबाट सुनामीको खतरा नरहेको केन्द्रका अब्दुल रोसिदले बताए । केन्द्रका जमिनको सतहबाट निकै तल्लो भागमा भुकम्पको केन्द्र रहेकाले भुकम्पको धक्का कमजोर महसुस गरिएको पनि उनले जानकारी दिए ।
इन्डोनेसिया भूकम्पका कारण निकै जोखिममा रहेको मानिन्छ ।–सिन्ह्वा

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार