logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मुर्तजा कुरेशी : बिश्वकै कान्छो राजबन्दी, जो मृत्युदण्डको मुखमा छन (भिडियो सहित)


  • अखिल बिश्वकर्मा
  • मंगलबार, असार ३ २०७६

एसियाली मुलुक साउदी अरवका एक ११ वर्षे  बालक  जसले  मानव अधिकारको नारा लगाएको अभियोगमा सम्भवत मृत्युदन्ड पाउदैछ्न। ४ वर्ष भन्दा बढी समय जेल जिवन बिताएका मुर्तजा आजैका दिन उनि १८ वर्षका पुगेकाछन ।

सन २०११ मा चलेको अरव स्प्रीङ्ग आन्दोलनका बेला उनि मात्र १० वर्षका थिए । आन्दोलनले तातको वरिपरिको बाताबरणले  उनको बाल मस्तिष्कमा गहिरो प्रभाव पर्यो । फलत उनि आफ्ना ३७ जना साथिहरु जम्मा गरेर साइकिल र्याली निकाले र भने “हमे मानवाधिकार चाहिए” अर्थात मलाइ मानवाधिकार चाहियो ।

१० वर्षे बालकको आवाजले साउदी सरकारलाइ बेचैन पैदा गर्यो । मुर्तजाको पछाडी साउदी सरकारका मानिसहरु पछि लागे । जव उनि १३ वर्षका हुदै थिए उनी गिरफ्तार भए ।

संसारकै कम उमेरका राजबन्दी मुर्तजा

उनि गिरफ्तार  भएको बेला विश्वभरीका वकिल र मानवाधिकारवादीले  मुर्तजा नै बिश्वका कम उमेरका राजबन्दी भएको बताएका थिए । १३ वर्षको उमेरमा गिरफ्तार भएका उनि ४ वर्ष भन्दा जेल जिवन बिताए । उनि आजकै दिन १८ वर्षका पुगेकाछन ।  उक्त समय उमेर कम भएको कारण जेल पठाइएका थिए मुर्तजा ।

साउदी सरकारले मुर्तजालाइ प्रहरी चौकीमा पेट्रोल वम प्रहार गरेको आरोपमा गिरफ्तार गरी सम्भवत मृत्यु दन्ड दिदै छ ।

हेर्नुस भिडियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार