logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

एनसेलको कर छली विरुद्ध नेकपा सडकमा


  • आश तमु
  • मंगलबार, माघ १५ २०७५

जनतालाई चर्को कर असुल गर्ने दलाल सरकार  निजि कम्पनी एनसेल बाट  ७२ अर्ब कर उठाउन नसकेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संगठन र अखिल क्रान्तिकारीले प्रदर्शन गरेकाछन ।

राजधानी काठमाडौमा मगलबार प्रदर्शन गरेरेकाहुन । शान्तिबाटिका बाट शुरु भएको बिरोध प्रदर्शनमा नेकपाका नेता कार्यकताको उपस्थिति रहेको थियो भने उनिहरुले चर्का नारा लगाउदै एनसेललाइ कार्वाहीको माग समेत गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार