logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मुख्य मन्त्री शंकर पोखरेल लक्षित बम प्रहार यस्तो छ अवस्था..


  • राजनीति
  • सोमबार, बैशाख १६ २०७६

राेल्पाकाे सदरमुकाम स्थित एउटा कार्यक्रममा सहभागी भएकाा प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी कार्यक्रमस्थल केहि दुरीमा  बम विस्फोट भएको छ । बम बिस्फोटकाे आधिकारीक जिम्मा कसैले लिएकाे छैन् ।

रोल्पा सदरमुकाम लिवाङ नजिकै बम विस्फोट भएको हो । मुख्यमन्त्री नेकपाको लिवाङस्थित नेपाल उद्योग वाणिज्य संघको सभाहलको कार्यकर्ता सहभागी थिए ।

रोल्पामा जनप्रतिनिधि प्रशिक्षण कार्यक्रममा सहभागी हुन लिवाङ पुगेका मुख्यमन्त्री शंकर पोखरेललाई तर्साउने उद्देश्यले कार्यक्रमस्थल नजिकै अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीले जनाएको छ । वम बिस्फोट पछी कार्यक्रम स्थलमा केहि तनाव जस्तो देखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार