राजनीति
सरकारले गृह मन्त्रालयले विभिन्न जिल्लाका २५ प्रमुख जिल्ला अधिकारी (सिडियो) तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेकाे छ।
गृह मन्त्रालयले आइतबार उनीहरुकाे सरुवा गरेको जनाएको छ ।