logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

जुम्लामा नेत्रविक्रम चन्द नेकपाका एक कार्यकर्ता पक्राउ


  • राजनीति
  • शनिबार, जेष्ठ २४ २०७७

जुम्ला – जुम्लामा नेत्रविक्रम चन्द नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन् । सिञ्जा गाउँपालिका– १ का २९ वर्षीय शक्तसिंह रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दले बताए ।

उनलाई सिञ्जामा मसाल जुलुस गरी एमसिसीसहित विभिन्न नाराबाजी गर्दै मसाल जुलुस गरेको समयमा पक्राउ गरी रोकायालाई अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार