logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

असारे बजेट लुट्नेलाइ कार्वाही गर्ने नेकपाको चेतावनी


  • राजनीति
  • आइतबार, असार २८ २०७७

नेत्र बिक्रम चन्द विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाले देश कोरोनाबाट मुक्त नहुदासम्म कुनै पनि बैक वित्तीय सस्थाले लगानी तथा ऋण नउठाउन अपिल गरेको छ ।

जिल्ला सेक्रेटरी दिनेश चन्द मानवद्वारा प्रकाशित एक बिज्ञप्तीमा यस्तो अपिल गरेको हो । बिज्ञप्तीमा भनिएको छ ,”उत्पादन सुन्य पराय छ । यस प्रस्थितिमा कतिपय युबाहरु बाकसमा फर्किरहेका छन। सत्ताको चास्निमा दुबेका सासकहरु जन आक्रोशको शिकार भईरहेकाछन। सर्वोच्च अदालतको आदेशलाई लत्याएर बित्तिय संस्थाहरुले गाउगाउमा गरीवलाई प्रताडना को सिकार बनाईरहेका छन।

गाउ गाउमा पसेर उनिहरुबात चर्को ब्याज असुल्ने हर्कत गरिरहेकाछन। यसै सिलसिलामा रोल्पा जिल्लामा पनि यत्रतत्र सर्बत्र यि सुदखोरी संस्थाहरुले गरेको ज्यादतीको गुनासो हाम्रो पार्टिमा मा आइर्हेकोछ।”

बिज्ञप्तीमा “देशमा बिभिन्न आत्मह’त्या घ’टना घटिरहेको बेला रोल्पामा पनि यो प्रस्थितिको संभावना बढेर गयको छ। अत: सामन्ती सर्बोच्च अदालतको आदेशलाई सिरोधार्य गरी विभिन्न संस्थालाई देश पुर्ण रुपमा कोरोना मुक्त नहुनजेल लगानी र ब्याज नउठाउन हामी आवाहान गर्न चाहान्छौ।

यसै गरी असारे बिकास नाममा भैरहेको ब्याप्त भ्रष्टाचारको घटनाको बारे पनी अन बिज्ञ छैन, साथै covid -19 रोकथाम बाहानामा जनस्वास्थ्यको क्षेत्रमा भईरहेको ब्यापक भ्रस्टाचारको बारे सारा जनताको आक्रोशित भइरहेकाछन। त्यसैले हाम्रो पार्टिले छिटै यस्ताखाले भ्रस्टाचारी र दलालिकरणको केन्द्रहरुमा नजकार्बाही केन्द्रित गर्नेछ। र माथी उल्लेखित सन्दर्भहरुमा हामी सबै पक्षलाई ध्यानाकर्षण गर्न चाहान्छौ। र हाम्रो यस आह्वानलाई कमजोरीको रुपमा लिए यसबात उत्पन्न हुने सम्पुर्ण परिणामको जिम्मेवारी सम्भन्धित पक्ष हुनेछ।” भन्दै उल्लेख गरिएको छ ।


यस्तो छ नेपाल कम्युनिष्ट पार्टी रोल्पाको प्रेस बिज्ञप्ति,

हाम्रो गौरवसाली तथा जनपृय पार्टी पुर्ण निर्माण भए देखि नै देश र जनताको दुश्मन संग लडिरहेको यहाहरुलाई अबगतनै छ।
जनता covid – 19 महामारीले मनोबैज्ञानिक,त्रासबादी परेको छ।
उत्पादन सुन्य पराएछ। यस प्रस्थितिमा कतिपय युबाहरु बाकसमा फर्किरहेका छन। सत्ताको चास्निमा दुबेका सासकहरु जनआक्रोशको शिकार भईरहेकाछन। सर्वोच्च अदालतको आदेशलाई लत्याएर बित्तिय संस्थाहरुले गाउगाउमा गरीवलाई प्राताडना को सिकार बनाईरहेका छन।
गाउ गाउमा पसेर उनिहरुबात चर्को ब्याज असुल्ने हर्कत गरिरहेकाछन।यसै सिलसिलामा रोल्पा जिल्लामा पनि यत्रतत्र सर्बत्र यि सुदखोरी संस्थाहरुले गरेको ज्यादतीको गुनासो हाम्रो पार्टिमा मा आइर्हेकोछ।

देशमा बिभिन्न आत्महत्या घटना घटिरहेको बेला रोल्पामा पनि यो प्रस्थितिको संभावना बढेर गयको छ।अत: सामन्ती सर्बोच्च अदालतको आदेशलाई सिरोधार्य गरी विभिन्न संस्थालाई देश पुर्ण रुपमा कोरोना मुक्त नहुनजेल लगानी र ब्याज नउठाउन हामी आवाहान गर्न चाहान्छौ। यसै गरी असारे बिकास नाममा भैरहेको ब्याप्त भ्रष्टाचारको घटणाको बारे पनी अन बिज्ञ छैन, साथै covid -19 रोकथाम बाहानामा जनस्वास्थ्यको क्षेत्रमा भईरहेको ब्यापक भ्रस्टाचारको बारे सारा जनताको आक्रोशित भइरहेकाछन। त्यसैले हाम्रो पार्टिले छिटै यस्ताखाले भ्रस्टाचारी र दलालिकरणको केन्द्रहरुमा नजकार्बाही केन्द्रित गर्नेछ। र माथी उल्लेखित सन्दर्भहरुमा हामी सबै पक्षलाई ध्यानाकर्षण गर्न चाहान्छौ। र हाम्रो यस आह्वानलाई कमजोरीको रुपमा लिए यसबात उत्पन्न हुने सम्पुर्ण परिणामको जिम्मेवारी सम्भन्धित पक्ष हुनेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार