logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

स्थायी कमिटीसग ओली डराए, वार्तामा सचिवालय बैठक राख्न माग


  • राजनीति
  • आइतबार, साउन १८ २०७७

सत्तारु दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले तत्काल आफू स्थायी कमिटी बैठक राख्ने पक्षमा नभएको स्पष्ट पारेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता झलनाथ खनालसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

बरिष्ठ नेता खनालले आजको भेटवार्तामा ठोस सहमति नभएको स्पष्ट पारे । तर, पछिल्लो समय देखिएको सम्वादहिनताको गाँठो भने आजको छलफलपछि फुकेको जिकिर गरे । उनले भने,‘दुवै पक्ष लचिलो भएर जानेबारे कुराकानी भयो । ओलीजीले अहिले सचिवालय राखौं भन्नुभयो, उहाँले स्थायी कमिटी बैठक राख्न मान्नुभएन । तर, हामीले स्थायी कमिटीको बैठक राखेर जानुपर्छ भनेका छौं । फेरि पनि वार्ता गर्ने सहमति भएको छ

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार