logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

विप्लवको घरमा पक्राउ पुर्जी टाँस


  • राजनीति
  • बिहिबार, साउन २२ २०७७

नेत्र बिक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टका केन्द्रिय सदस्य तथा धौलागिरी ब्युरोका ईन्चार्ज धु्र्ब घिमीरे’विप्लव’ को घरमा पक्राउ पुर्जी टाॅस गरेको छ । बेनी नगरपालिका २ ज्यामुर्ङ्ग्कोटमा रहेको उनको घरमा पुर्जी टासिएको पारिवारिक स्रोतले जनाएको छ ।

साउन २१ गतेका दिन जारी गरिएको पक्राउ पुर्जीमा सार्बजनिक संरचनाहरुमा हानी नोक्शानी मु्द्दामा कसुर गरेको भनि अभियोग दर्ता भएकोले अदालतमा उपस्थित हुनका लागी लागी सुचित गरिएको छ भनि लेखिएको छ।

तत्कालिन माओबादी जनयुद्दमा जनमुक्ती सेनाका बिग्रेड कमाण्डर समेत रहेका बिप्लब नेकपाका प्रभाबशाली र धौलागिरीमा लोकप्रिय नेता हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार