logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

सल्यानमा वार्ड अध्यक्ष वेपत्ता अपहरणको आशंका


  • राजनीति
  • सोमबार, असोज १२ २०७७

सल्यानको शारदा नगरपालिकाका एक वडा अध्यक्ष आइतबार साँझबाट बे’पत्ता भएका छन् । उनी अप’हरणमा परेको हुनसक्ने आशंका गरिएको छ ।

नगरपालिकाको वडा नम्बर १३ का वडा अध्यक्ष तुलसीराम रावत बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले वडा अध्यक्ष हराइरहेको पुष्टि गर्दै उनको खोजी कार्य भइरहेको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार