logo सोमबार, कार्तिक २४ २०८३ | Monday 9th November 2026

लोकसेवा आयोगका लिखित परीक्षा स्थगित्


  • राजनीति
  • सोमबार, कार्तिक ३ २०७७

कोरोना भाईरस संक्रमणका कारण लोक सेवा आयोगले यही कात्तिक १६ गतेदेखि हुने भनिएका सबै लिखित परीक्षा स्थगित गरेको छ। आयोगले एक सूचना जारी गरेर कात्तिक १६ गतेदेखि हुने भनिएको सबै लिखित परीक्षा स्थगित गरेको जनाएको छ ।

आयोगले अर्को सूचना नआउन्जेलका लागि निजामती, सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार