logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बालुवाटार जग्गा प्रकरण : पुर्व मन्त्री साधारण तारेखमा रिहा


  • राजनीति
  • सोमबार, मंसिर ८ २०७७

ललिता निवास प्रकरणमा विशेष अदालतमा हाजिर भएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्दा दायर गरेको थियो । पूर्व भूमिसुधारमन्त्री जोशी सोमबार अदालतमा हाजिर भएका थिए । उनी सोमबार नै साधारण तारेखमा छुटेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार